Skip to main content
Bodgaun Primary HospitalIndrawati Rural Municipality–11
← All notices

विजयादशमी तथा शुभ दीपावली विशेष: Whole Body Checkup रु. ३,९९९ मा

विजयादशमी तथा शुभ दीपावली विशेष स्वास्थ्य परीक्षण प्याकेज विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बोडगाउँ आधारभूत अस्पतालले “परिवारलाई दिनुहोस् स्वास्थ्यको उपहार” भन्ने सन्देशसहित विशेष Whole Body Checkup Package सञ्चालन गरेको छ। नियमित स्वास्थ्य परीक्षणलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यले रु. ७,५०० बराबरको स्वास्थ्य परीक्षण प्याकेज विशेष छुटसहित रु. ३,९९९ मा उपलब्ध गराइएको छ। प्याकेजमा समावेश परीक्षणहरू: CBC, RFT, LFT, Lipid Profile, Thyroid Panel, FBS/RBS, Urine R/E, X-Ray, USG र ECG। अफर अवधि: २०८३ असोज ११ गतेदेखि कार्तिक ३० गतेसम्म स्थान: बोडगाउँ आधारभूत अस्पताल, इन्द्रावती–११, सिन्धुपाल्चोक सम्पर्क: 9852059949 यस चाडपर्वमा आफू र आफ्नो परिवारको स्वास्थ्यलाई प्राथमिकता दिऔँ।